गोकुल बास्कोटाको घरमा बम प्रहार



महेश श्रेष्ठ ।

काठमाडौं । भक्तपुरको लोकन्थलीस्थित पूर्वमन्त्री गोकुल बास्कोटाको घरलाई लक्षित गरी बम प्रहार भएको छ । बुधबार विहान  बास्कोटाको घरलाई लक्षित गरी बम प्रहार भएको हो । बम प्रहारबाट बास्कोटाको घरको मूल गेट भत्किएको भने छिमेकीका घरका सिसा  फुटेका छन् ।

बास्कोटा भने प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा बस्दै आएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेको अडियो सार्वजनिक भएपछि बास्कोटाले हालै संचारमन्त्रीबाट राजीनामा दिएका थिए । बम कसले प्रहार गरेको भन्ने खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
थप ८४३ जनामा कोरोना संक्रमण, २२६ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा शनिबार थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वसन्त याममा हिमाल आरोहणका लागि ७१ आरोही समूहलाई अनुमति, ४५ करोडभन्दा बढी रोयल्टी सङ्कलन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले हालसम्म वसन्त यामको

बैतडीमा हथौडा प्रहार गरी मामाद्वारा भाञ्जाको हत्या

बैतडी । हतौडा प्रहार गरी बैतडीमा शनिबार एक बालकको हत्या गरिएको छ ।

जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारीविरुद्ध सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपाय