गोकुल बास्कोटाको घरमा बम प्रहार



महेश श्रेष्ठ ।

काठमाडौं । भक्तपुरको लोकन्थलीस्थित पूर्वमन्त्री गोकुल बास्कोटाको घरलाई लक्षित गरी बम प्रहार भएको छ । बुधबार विहान  बास्कोटाको घरलाई लक्षित गरी बम प्रहार भएको हो । बम प्रहारबाट बास्कोटाको घरको मूल गेट भत्किएको भने छिमेकीका घरका सिसा  फुटेका छन् ।

बास्कोटा भने प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा बस्दै आएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेको अडियो सार्वजनिक भएपछि बास्कोटाले हालै संचारमन्त्रीबाट राजीनामा दिएका थिए । बम कसले प्रहार गरेको भन्ने खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

कीर्तिपुरका मेयरको निधनमा आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक

पालेर्मो प्रोटोकलको घरेलुकरणमा सांसदहरुको जोड

काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई