ठेकेदार मनोज भेटवालद्वारा प्रहरीसमक्ष आत्मसमर्पण



काठमाडौं । ठेकेदार मनोज भेटवालले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । मंगलबार बिहान महानगरीय प्रहरी परिसर टेकुमा पुगेर भेटवालले आत्मसमर्पण गरेका हुन् । बैंकिङ कसुर मुद्दामा उनलाई अदालतले पक्राउ गर्न अनुमति दिएको थियो ।

भेटवाल क वर्गका निर्माण ठेकेदार हुन् । उनको जलेश्वर स्वेछन्द विक्वोइ विल्डर्स कम्पनीले पुरानो बसपार्कमा भ्यु टावर बनाउने ठेक्का पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विक्रम संवत् २०७८ साल सुरु, आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदै

काठमाडौं । आज विक्रम संवत् दुई हजार अठहत्तर (२०७८) साल वैशाख १ गते

सगरमाथासहितका ६ हिमाल सफाइ अभियान सुरु

काठमाडौं । सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न छ हिमाल सफाइ अभियानअन्तर्गत ‘सफा हिमाल अभियान–२०२१’

सर्वोच्चद्वारा अनलाइन नवीकरण गर्ने व्यवस्था खारेज

काठमाडौं ।सर्वोच्च अदालतले अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान खारेज गर्न आदेश

राष्ट्रिय सुरक्षाप्रतिको दायित्व अझ बढेको छः प्रधानसेनापति थापा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियहितका विषयमा छलफल हुदा सुरक्षामा मात्र होइन,