राष्ट्रिय सभागृहमा प्रचण्डमाथि आक्रमणको प्रयास(भिडियोसहित)



काठमाडौं । भरतमोहन अधिकारी प्रथम स्मृति सभालाई सम्बोधन गरी पोडियमबाट फर्किने क्रममा नेकपाका अध्यक्ष प्रचण्डमाथि आक्रमण प्रयास भएको छ । भरतमोहन अधिकारी स्मृति फाउन्डेसन ,नेपालद्वारा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गरी पोडियमबाट सिटमा फर्किने क्रममा आक्रमणको प्रयास भएको हो । तर प्रयास सफल भएन । सुरक्षाकर्मीले आक्रमणकारीले जुत्ता प्रहार गरेपनि रोकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सन् २०२० मा विपद्जन्य घटनाबाट चार हजार ५ सय भन्दा बढीको मृत्यु

काठमाडौं । मुलुकमा सन् २०२० मा विभिन्न घटनाबाट चार हजार ५०४ जनाको मृत्यु

२५० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना निर्माण गरिने

काठमाडौं । देशभित्र हालसम्मकै ठूलो सौर्य परियोजना अगाडि बढ्ने भएको छ । लगानी

संसद विघटनको विरोधमा नेपाली कांग्रेसद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा

काठमाडौं । नेपाली कांग्रेसले संसद विघटनको विरोधमा आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ

देशभर मोबाइल र इन्टरनेटको गुणस्तर परीक्षण गरिने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एकैपटक देशभर मोबाइल र इन्टरनेटको गुणस्तर परीक्षण गर्ने