राष्ट्रिय सभागृहमा प्रचण्डमाथि आक्रमणको प्रयास(भिडियोसहित)



काठमाडौं । भरतमोहन अधिकारी प्रथम स्मृति सभालाई सम्बोधन गरी पोडियमबाट फर्किने क्रममा नेकपाका अध्यक्ष प्रचण्डमाथि आक्रमण प्रयास भएको छ । भरतमोहन अधिकारी स्मृति फाउन्डेसन ,नेपालद्वारा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गरी पोडियमबाट सिटमा फर्किने क्रममा आक्रमणको प्रयास भएको हो । तर प्रयास सफल भएन । सुरक्षाकर्मीले आक्रमणकारीले जुत्ता प्रहार गरेपनि रोकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कसरी गर्ने पदयात्राको तयारी ?

रामबहादुर थापा, गण्डकी ।  पदयात्राका लागि नेपाल उत्कृष्ट गन्तव्यमा चिनिन्छ । विश्वका विभिन्न

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरिएको छ । उपकुलपतिका

जन्ती बस दुर्घटनामा मृत्यु हुने तीनै जना दोलखा भीमेश्वरका

चौतारा । सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटनामा मृत्यु हुने तीनै जनाको सनाखत भएको छ

तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र

तनहुँ । गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक वर्षमा सात