७७ जना डिएसपीको सरुवा(सूचीसहित)



काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७७ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ । 
कार्यालयले मंगलबार पौष महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डिएसपीहरुको सरुवा गर्ने निर्णय गरेको हो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँ जनप्रतिनिधिको शपथसँगै पालिकाको निर्वाचन कार्यक्रम सुरु

काठमाडौं । मतगणनाको अन्तिम मत परिणाम घोषणा भएका स्थानीय तहमा नयाँ जनप्रतिनिधिको शपथ

यस्तो छ अहिलेसम्मको देशभरको मतपरिणाम(सूचीसहित)

काठमाडौं । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन आबद्ध दल दुई तिहाइ बढी पालिकामा

कागेश्वरी मनोहराको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उपेन्द्र कार्की तीन हजारभन्दा बढी

भानुको मेयरमा त्रिपाठी र उपमेयरमा गोतामे निर्वाचित

दमौली । तनहुँको भानु नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ