प्रचण्डद्वारा चितवनका बाढीग्रस्त क्षेत्रको निरीक्षण



चितवन । सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार चितवनको बाढीग्रस्त क्षेत्रको निरीक्षण गरेका छन् । अध्यक्ष प्रचण्डले नारायणी नदीले कटान गरेको मेघौली र माडीको निरीक्षण गरेका हुन् ।

प्रचण्डले प्रधानमन्त्रीसँग शनिबार बैठक भएपनि बाढी ग्रस्त क्षेत्रको निरीक्षणमा आएको जानकारी दिए ।

फोटोः सौराहा अनलाईनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सार्वभौमिक समानताका आधारमा द्विपक्षीय सम्बन्ध : उपप्रधानमन्त्री श्रेष्ठ

  काठमाडौँ । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालले छिमेकीलगायत सबै मुलुकहरुसँग सार्वभौमिक

संसदीय समितिको टिओआरमा रवि लामिछानेको नाम राख्नैपर्ने कांग्रेसको अडान

काठमाडौं । सहकारी ठगी छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेशमा नेपाली कांग्रेसले गृहमन्त्री

संसदको अवरोध हटाउन एकीकृत समाजवादीले प्रधानमन्त्री र कांग्रेससँग छलफल गर्ने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले संसदको गतिरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र

मुलुकमा राजनीतिक स्थीरता कायम गर्न निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ : अध्यक्ष यादव

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा राजनीतिक स्थीरता कायम