‘जेठा मामाको त्यो गति,कान्छा मामाको भांग्राको धोती !’



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री र अरु दल तथा नेताहरुको कार्यशैली गतिलो नभएको टिप्पणी गरेका छन् । बुधबार ट्वीट गर्दै भट्टराईले देश गम्भीर संकटमा फस्दै गएको वेला प्रधानमन्त्री ओलीको चिन्तन, कार्यशैली निरंकुश र अहंकारी देखिएको बताएका हुन् ।

भट्टराईले लेखेका छन्, ‘जेठा मामाको त्यो गति,कान्छा मामाको भांग्राको धोती!देश गम्भीर संकटमा फस्दैगएको वेला प्रम ओलीको चिन्तन, कार्यशैली निरंकुश र अहंकारी देखियो नै तर अरू दल/नेताहरूको पनि कुनै गतिलो छाँट देखिएन । तुरून्त यो पेचिलोः एमसीसी नागरिकतावारे राष्ट्रिय सहमति गरौं र सबै ध्यान कोरोना र अर्थतन्त्रमा लगाऊँ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक विषयमा छलफल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच समसामयिक विषयमा बिहीबार अपराह्न

सरकारी छात्रवृत्तिमा बूढानीलकण्ठ स्कुलमा पढ्ने अवसर

काठमाडौँ । नेपाल सरकार शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले  सरकारी छात्रवृत्तिमा बूढानीलकण्ठ स्कुलमा विद्यार्थीहरुलाई

कार्यतालिका छोट्याएर भएपनि निर्धारित मितिमै महाधिवेशन गर्न पौडेल पक्षको माग

काठमाडौं । नेपाली काँग्रेसका संस्थापन इतरका नेताहरूले कार्यतालिका छोट्याएर भए पनि निर्धारित मितिमा

सम्मानजनक ढंगले एकता नगर्ने परिस्थितिमा ओलीसँग मिसिनु राजनीतिक आत्महत्या हुने छ : माधव नेपाल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता आफूहरुको इच्छा र