राष्ट्रिय महत्वका विषयमा पार्टीमा बैठक र छलफल नहुनु दुर्भाग्यपूर्णः भीम रावल



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले पछिल्लो समय सरकारले गरेका नियुक्तिप्रति आपत्ति जनाएका छन् । शनिबार बिहान ट्वीट गर्दै नेता रावलले सामाजिक संजालमा नेता र पत्रकारविरुद्ध जथाभावी लेख्ने गुरु भट्टराईलाई रेल विभागको महाप्रवन्धक नियुक्त गरेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले लेखेका छन्,‘राष्ट्रिय महत्वका विषयमा पार्टीमा बैठक र छलफल नहुने र सरकारी निकायका जिम्मेवारी देश, जनता र पार्टीका लागि कुनै योगदान नगरेका सामाजिक सञ्जालमा अश्लील र उछृंखल किसिमले कसैको तावेदारी र कसैको वेइज्जत गर्नेहरूलाई दिँदैजाने कार्यले देश र पार्टीमाथि आउदै गरेको संकटको आभास हुनथालेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विधि, पद्धति र प्रक्रियामा क्रियाशील सदस्यता वितरण गर्न पौडेल पक्षको माग

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विवाद भएका ठाउँमा १३

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध तेस्रो पटक अविश्वास प्रस्ताव दर्ता भएको

४१ वटा राजनीतिक दलको आयोगद्वारा दर्ता खारेज

काठमाडौं । निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ ।