कुवेतबाट तीन सय महिला श्रमिकलाई आज स्वदेश फर्काईंदै



काठमाडौं । कुवेतबाट करिब ३ सय महिला श्रमिकलाई आज स्वदेश फर्काइने भएको छ । कुवेतमा आममाफी पाएर क्याम्पमा बसेका महिलालाई कुवेतले काठमाडौं ल्याइदिन लागेको हो । सबै प्रक्रिया टुंग्याएर आज दुई वटा उडानमा नेपाली पठाउन लागेको कुवेतमा लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

गत अप्रिल २६ देखि आममाफी प्रक्रियामा सहभागी उनीहरू कुवेतस्थित विभिन्न क्याम्पमा छन् । कुवेत सरकारले आममाफी दिएका श्रमिकहरूलाई विद्यालय, कलेज, खेल मैदान र सार्वजनिक भवनहरूमा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘प्रहरीको व्यवहार दुरुस्त भयो भने सङ्गठनकै छवी उच्च हुन्छ’

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीको व्यवहार दुरुस्त भयो भने सङ्गठनकै

कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सरकारलाई दबाब दिनुपर्छः डा.केसी

नेपाल सरकारले हालै कोभिडको उपचार खर्च नव्यहोर्ने निर्णय गरेको छ । स्मरण रहोस्,

धुलिखेल अस्पतालद्वारा कोरोना संक्रमित विरामीसँग दुई लाख रुपैयाँ धरौटी माग

काठमाडौं । काभ्रेको धुलिखेलस्थित धुलिखेल अस्पतालले कोरोना भाइरस संक्रमण भई उपचाररत बिरामीलाई भर्ना

कोरोना संक्रमितको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारलाई आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को जटिल परिस्थितिमा सङ्क्रमित बिरामीको निःशुल्क