‘भारतीय राजनीतिक वृत र सञ्चार माध्यममा रहेका सबैले सुन्ने गरी भनौँः हाम्रो भूमिबाट फिर्ता जाऊ’



गगन थापा ।

भारतीय राजनीतिक वृत र सञ्चार माध्यममा रहेका सबैले सुन्ने गरी भनौँ: घरभित्रका अनेकन विषयमा हाम्रा बिचमा मतभिन्नता छन् र रहन्छन्
तर,
देशको सीमा र राष्ट्रिय स्वाभिमानको विषयमा मनीषा कोइरालादेखि भारतीय सेनामा कार्यरत नेपालीसम्म,

सडकदेखि सदनसम्म,मधेसदेखि हिमालसम्म, देशभित्र रहेका वाहिर रहेका सवै नेपाली र सिंगो नेपाल एक ठाउँमा उभिएर एकै स्वरमा भनिरहेका छाैं लिपुलेक, कालापानी,लिम्पियाधुरा हाम्रो भूमि हो । हस्तक्षेप बन्द गर।

हाम्रो भूमिबाट फिर्ता जाऊ,हाम्रो सार्वभौमिकताको सम्मान गर। कुटनीतिक मर्यादाको ख्याल गर। अनि मात्र हाम्रो मित्रताको अर्थ रहन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महिला अधिकार सुनिश्चित गर्नुपर्नेमा पूर्वराष्ट्रपति भण्डारीको जोड

  सुर्खेत । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिला अधिकारलाई सुनिश्चित गर्न देशभरका महिला एक

राष्ट्रियसभा अध्यक्ष माओवादीलाई, यस्तो छ चार दलबीचको आठ बुँदे सहमति

काठमाडौं । नयाँ गठबन्धनमा आवद्ध चार राजनीतिक दलले आठबुँदे सहमति गरेका छन् ।

सरकारमा सहभागी हुन माधव नेपाललाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई

नयाँ समीकरणको उद्देश्य स्पष्ट भएपछि मात्रै एकीकृत समाजवादीले सरकारमा जानेबारे निर्णय गर्ने

  काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले नयाँ गठबन्धनको गुण र