कर्णाली प्रदेश सात दिन सिल गरिने



सुर्खेत । कर्णाली प्रदेश ७ दिनको लागि सिल गरिने भएको छ । कर्णालीसँग जोडिएका सुदूरपश्चिम र प्रदेश ५ मा कोरोना संक्रमण देखिएपछि सोमबार यस्तो निर्णय गरिएको हो । अब कर्णाली प्रवेश गर्ने सबै नाकामा आवतजावत पूर्ण रुपमा बन्द गरिनेछ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सोमबार बसेको प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले प्रदेशका विभिन्न २७ स्थानमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाइने निर्णय पनि गरेको छ ।

गाउँपालिकाका केन्द्र, प्रमुख बजार क्षेत्रजस्ता रणनीतिक स्थानमा टोली परिचालन गरिने सामाजिक विकासमन्त्री दल रावलले बताए । उनका अनुसार स्वास्थ्यकर्मीको टोलीले सम्भावित बिरामीको पहिचान गर्नको लागि स्वाब संकलन, द्रुत परीक्षण (आरडीट) समेत गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हिन्दूकट्टरताको बहस

डा. गोविन्दशरण उपाध्याय । भारतमा हिन्दूवादी सरकार, त्यसको दोश्रो कार्यकालमा अयोध्यामा राममन्दिरको उद्घाटन

अर्काको देशमा गएर मर्न तयार हुने तर आफ्नो देशमा कुनै काम गर्न नचाहने सोच अन्त्य हुनुपर्छ

काठमाडौँ । संसद्को कानुन निर्माण प्रक्रियामा प्रमुख राजनीतिक दलका शीर्ष नेतृत्वले सहमति र

युवाका लागि देशभित्रै रोजगारी सृजना अहिलेको सर्वाधिक पेचिलो प्रश्न हो

  नेपालगन्ज ।  संसदीय व्यवस्थाको सुन्दर पक्ष भनेको राजनीतिक स्वतन्त्रता र समानता नै

चिया पसलमा रमेका कम्प्युटर इन्जिनियर

जनकपुरधाम । सूचना प्रविधिको युग । त्यसैमा कम्प्युटर इन्जिनियरिङमा स्नातक अर्थात् ‘बिटेक’ गरिसकेको