चिनियाँ राष्ट्रपति सी र राष्ट्रपति भण्डारीबीच टेलिफोन वार्ताः कोरोनासँग जुध्न चीनले निरन्तर सहयोग गर्ने



काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति विद्यादेवी भण्डारीलाई टेलिफोन गरी कोरोनासँग जुध्न निरन्तर सहयोग गर्ने बताएका छन् । चिनियाँ राष्ट्रपति सी ले राष्ट्रपति भण्डारीलाई सोमबार टेलिफोन गरी कोरोनासँग जुध्न सहयोग गर्ने बताएका हुन् ।

कुराकानीका क्रममा सी ले दुई देशका स्वास्थ्य क्षेत्रबीच सहयोग आदानप्रदान र सहकार्य बढ्नुपर्नेमा जोड दिएका थिए । त्यसक्रममा राष्ट्रपति भण्डारीले आफ्नो देशमा कोभिड–१९ महामारी नियन्त्रणका लागि चीनको सफलताको प्रशंसा गरिन् ।

राष्ट्रपति भण्डारीले नेपाललाई अत्यावश्यक मेडिकल सामग्री उपलब्ध गराएकोमा चीनलाई धन्यवाद दिनुभएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेसको नीति प्रतिष्ठानमा प्रशिक्षण र अनुसन्धान निर्देशक नियुक्त

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा प्रशिक्षण र अनुसन्धानतर्फ

प्रहरी प्रमुखलाई गृहमन्त्रीको निर्देशनः ठमेलमा प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरमा ल्याउनु

  काठमाडौँ ।  गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र

युवा सङ्घ नेपालको महाधिवेशन वैशाखमा हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा सङ्घ नेपालले १० औँ