राष्ट्रपति कार्यालयद्वारा साढे ९ करोड बजेट फिर्ता



काठमाडौं । राष्ट्रपतिको कार्यालयले साढे ९ करोड रुपैयाँ सरकारकै कोषमा फिर्ता पठाएको छ । आफ्नो बजेटबाट साढे ९ करोड सरकारको संघीय सञ्चित कोषमा फिर्ता पठाएको हो ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले चालु आर्थिक वर्ष २०७६/०७७ का लागि छुट्याइएको बजेटमध्येको रकम फिर्ता गरेको जानकारी दिएका हुन् । कोरोना भाइरसका कारण विशेष परिस्थिति उत्पन्न भएकाले कार्यालयको विभिन्न शीर्षक अन्तर्गत विनियोजित बजेटबाट यो रकम सञ्चित कोषमा जम्मा गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नारायणकाजी भन्छन्-अध्यक्ष प्रचण्डले चालेका अभियानमा ब्रेक लाग्दैन

भरतपुर । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्र रहेको गुटवाद र

संविधान संशोधनको अगुवाइ पनि कांग्रेसले नै गर्नुपर्छ

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ बनाउन सकिएको छैन । त्यसका

उर्जासम्बन्धी थुप्रै फाइल थन्किएकाले अगाडि बढाउनका लागि सहजीकरण गरिदिन प्रचण्डलाई इप्पानको आग्रह

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले भारत र

विचार तथा सिद्धान्त मिल्ने वामपन्थी शक्तिबीच चाँडै एकता हुन्छः उपमहासचिव पुन

खोटाङ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सशस्त्र सङ्घर्षकै जगमा समानताको मुद्दा