बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगद्वारा बेपत्ताको सूची सार्वजनिक(सूचीसहित)



काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिहरूको सूची सार्वजनिक गरेको छ । आयोगले बेपत्ता व्यक्तिबारे कुनै सूचना या प्रमाण भएमा त्यसबारे जानकारी गराउन पनि सबैमा अनुरोध गरेको छ ।

सरकारद्वारा गठित आयोगले पहिलोपटक बेपत्ता पारिएका २ हजार ५ सय ६ व्यक्तिको नाम सार्वजनिक गरेको हो । बेपत्ता पारिएका व्यक्तिबारे दर्ता भएका उजुरीका आधारमा नाम सार्वजनिक गरिएको आयोगले जनाएको छ ।

बेपत्ता पारिएका व्यक्तिहरूको सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आक्रोशी तर विवेकी युवा नेतृत्वको अपरिहार्यता

केशवप्रसाद भट्टराई । १. नेपालको समस्या न भारत हो न अमेरिका हो, न

पदकमा चुच्चे नक्सा नराखेको विरोधमा युवा संघको प्रदर्शन

काठमाडौं । राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुरयाएका व्यक्तित्वहरुलाई सरकारले वितरण गरेको पदकमा नेपालको

यसरी गरौं प्रदूषण नियन्त्रण

डा. रवीन्द्र पाण्डे । प्रदूषण फेरि कहालीलाग्दो अवस्थामा पुगेको छ । यो छिट्टै

लघुकथा: कुटुम्ब

प्रभादेवी पौडेल। आमाले आफ्नो भागको ज्युनी बिक्री गर्ने बेलामा सबै छोरा छोरीलाई भेला