बाबुरामको प्रश्नः छोराछोरीको जीवन प्रमुख कि परीक्षा ?



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोना प्रकोप विश्वभर फैलिरहेका बेला नेपालमा विद्यालय बन्द नगरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

शनिबार ट्वीट गर्दै भट्टराईले कोरोना भाइरसको प्रकोप विश्वभर फैलिरहेको र खुला सीमा भएको छिमेकी भारतमा समेत तीव्र रुपमा फैलिँदा नेपालतर्फ भने सरकारले स्कुल कलेज बन्द नगरेर लापरवाही गरेको भन्दै भट्टराईले असन्तुष्टि जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा