सुदूरपश्चिममा माओवादीका मन्त्री बर्खास्त



धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रका दुई मन्त्री र राज्यमन्त्रीलाई बर्खास्त गरिएको छ । केन्द्रमा कांग्रेस–माओवादीको गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि काँग्रेसका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउद र उद्योग राज्यमन्त्री गीतादेवी माललाई बर्खास्त गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ ।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज ‘ब्रेक थ्रु’ हुँदै

  काठमाडौँ ।  नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज छेडिने (ब्रेक थ्रु) हुने भएको

अर्थमन्त्री पुन अमेरिका प्रस्थान

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा

सम्पत्ति शुद्धीकरण मुद्दा गुरूप्रसाद न्यौपानेलाई एक वर्ष कैद र चार करोड भन्दाबढी जरिवानाको फैसला

काठमाडौं । विशेष अदालतले सेयरको भित्री कारोबारको अभियोगमा दोषी ठहर भएका गुरुप्रसाद न्यौपानेलाई