यस्तो छ काठमाडौंको मेयरकी उम्मेदवार सुनिता डंगोलको ८ खम्बे विकास मोडेल



काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदारी घोषणा गरेकी पूर्वसिम नेवाः सुनिता डंगोलले चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन् । आफू मेयर बनिसकेपछि काठमाडौंलाई स्वच्छ, जीवन्त र व्यवस्थित महानगर बनाउने भन्दै उनले आठ खम्बे विकास मोडल सार्वजनिक गरेकी छन् ।

आठ खम्बे विकास मोडलमा उनले स्वच्छ वातावारण ,यातायात व्यवस्थापन, पूर्वाधार विकास, सांस्कृति नगर, सामाजिक विकास, डिजिटल काठमाडौंलगायतका विषय समेटेकी छन् । डंगोलले काठमाडौंको विकासका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन प्रकारका योजना अघि सारेकी छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विगतमा भएका त्रुटी सच्याउन भन्दै सूर्य कुमारीले दिइन् पार्टी नेतृत्वलाई यस्ता सुझाव

करिश्मा मानन्धर(सूर्य कुमारी)।  लोकतन्त्रमा जनताको रोजाइ सर्वोच्च हुन्छ । जनतको मत त्यतातर्फ आकर्षित

दिनेशकुमार थपलियाले यहीखालको गतिविधि गर्ने हो पदमा बसिरहन नैतिक अधिकार छैनः मेयर आचार्य

पोखरा । पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले निर्वाचन आयोगको बद्नियतका कारण स्थानीय

अझै पाँच पालिकाको नतिजा आउन बाँकी

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको १२ दिन पुगे पनि अझै

एकीकृत समाजवादीद्वारा जनप्रतिनिधिलाई सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तहमा निर्वाचित आफ्ना नेतालाई यही जेठ