विश्वमा ७ करोड ७० लाख मानिस कोरोना संक्रमणमुक्त



विश्वमा हालसम्म सात करोड ७० लाख ८१ हजार १ सय भन्दा बढी कोरोना संक्रमणमुक्त भएका छन्। यस्तै, पछिल्लो २४ घण्टामा ५ लाख ४ हजार भन्दा बढी संक्रमित भएका छन् । यो संगै विश्वमा कोरोना संक्रमितको संख्या १० करोड ५४ लाख १ हजार १७० पुगेको छ ।

संक्रमितमध्ये २२ लाख ९२ हजार ७ सय २९जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा १४ हजार २ सयबढीको मृत्यु भएको थियो । हाल विश्वमा दुई करोड ५८ लाख ८२ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र अमेरिकामा हालसम्म दुई करोड ७२ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये एक करोड ७० लाख ३१ हजारभन्दा बढी निको भएका छन् भने चार लाख ६६ हजार ९ सय ८८ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म एक करोड ८ लाख ३ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये एक करोड चार लाख ९५ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ५४ हजार ८ सय ६२ जना पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायल र इरान युद्धविरामका लागि सहमत

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविराम कार्यान्वयनमा आएको बताएका

स्वर्णिम वाग्लेको प्रश्नः बैरागी स्वयं शंकको घेरामा हुनुहुन्छ, शंकाको घेरामा रहेको व्यक्तिले कसको छानबिन गर्ने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसा प्रकरणबारे सरकारले

भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुने गृहमन्त्रीको दाबी

काठमाडौं । सरकारले भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय अध्ययन एवं छानबिन समिति

‘टेक एन्ड पे’ का विषयमा एमाले र कांग्रेसबीच समझदारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज भएको सत्तापक्षीय राजानीतिक दलको बैठकले