थप ८९९ जनामा कोरोना संक्रमण,१५ को मृत्यु,१३५९ जना संक्रमणमुक्त



काठमाडौं । नेपालमा शनिबार थप ८९९ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८९९ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५३९ पुगेको छ ।

शनिबार थप १३ सय ५९ जना संक्रमणमुक्त भएका छन् । यो संगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ३४ हजार २३१ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १५ जनाको मृत्यु भएसंगै नेपालमा कुल मृतकको संख्या १ हजार ६८९ जना पुगेको मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल ११ हजार ६७३ जना आइशोलेशनमा रहदा ५१९ जना क्वारेन्टाइनमा रहेका छन् । हालसम्म नेपालमा १८ लाख २५ हजार ८६० वटा पिसिआर गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा

निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रहः १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नुपर्छ, ढुक्क भएर विद्युत् उत्पादनमा लाग्नुस्

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात

सभामुखको भूमिका तटस्थ र निष्पक्ष नरहेको कांग्रेसको ठहर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति गठनको

हामी सहमत भएको तर नेपाली काँग्रेसले अस्वीकार गरेको तीन बुँदा

शिशिर खनाल । लामो समय देखि चलिराखेको संसद्को गतिरोध अन्त्य होस भन्ने हामी