गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना संक्रमण



काठमाडौं । गण्डकी प्रदेशमा शनिबार थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, बागलुङ, लमजुङ, नवलपरासी र स्याङ्जामा गरी थप ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत दुई महिला, पोखरा महानगरपालिका १७ का २५ बर्षका पुरुष, पोखरा महानगरपालिका १५ का २८ बर्षीय पुरुष, पोखरा महानगरपालिका १४ का ४१ र ४४ बर्षीय २ पुरुष र पोखरा महानगरपालिका २४ का ३१ बर्षीय पुरुष गरि ५ जना भारतबाट आएका छन् । त्यस्तै पोखरा महानगरपालिका १६ का डाँफे सहकारी संस्थामा कार्यरत ५२ बर्षीय पुरुष छन् ।

त्यस्तै, अन्यमा लमजुङ जिल्ला, बेशीसहरका ४ जना लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीहरु हुन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २,४४७ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
 सरकारी अस्पतालहरुमा भीड व्यवस्थापन

– डा बच्चुकैलाश कैनी नेपालका सरकारी अस्पतालहरु स्वास्थ्य सेवाको मेरुदण्ड हुन् । सबैको

देश त मारवाडी समुदायले पो चलाएको रहेछः बालेन साह

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले देश मारवाडी सेवा समाजले चलाएको टिप्पणी

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई सरकारको १५ बुँदे स्पष्टीकरण

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण