भारतमा एकैदिन ७८ हजार भन्दा बढीलाई कोरोना संक्रमण



छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ३५ लाख ३९ हजार नाघेको छ ।  पछिल्लो २४ घण्टामा एकैदिन अहिलेसम्मकै धेरै ७८ हजार ४ सय ७२ जना संक्रमित भएसँगै भारतमा कोरोना संक्रमितको संख्या ३५ लाख ३९ हजार ७ सय १२ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म २७ लाख १२ हजार ५ सय २० जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ६३ हजार ५ सय ३५ जनाको उपचार भइरहेको वल्डोमिटरले जनाएको छ ।

यस्तै, कोरोना संक्रमणका कारया ६३ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९ सय ४४ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ६३ हजार ६ सय ५७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने

काठमाडौं । सरकारले औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ

स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदानतर्फ एक खर्ब ४६ अर्ब र ससर्त अनुदानतर्फ दुई खर्ब २७ अर्ब बजेट

  काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सरकारले अनुदानका रुपमा प्रदेश

यसवर्ष पूँजीगत खर्च ६७ प्रतिशत मात्रै हुने अनुमान

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट प्रस्तुत गर्दै

कर्मचारीको प्रोत्साहन र अतिरिक्त भत्ता खारेज

काठमाडौं । कर्मचारीलाई दिइँदै आएको प्रोत्साहन र अतिरिक्त भत्ता खारेज हुने भएको छ