चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रयोगशालामा १५५ वटा नमुना परीक्षण गर्दा २६ जनाको पोजेटिभ आएको अस्पतालले जनाएको छ । पोजेटिभ देखिनेमा चितवनको भरतपु, रत्नगर, नवलपुर, सर्लाही र तनहुँका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसदको शून्य र विशेष समयमा उठेका विषयमा मन्त्रीले सात दिनभित्र जवाफ दिनुपर्ने

काठमाडौं । नियमावली मस्यौदा समितिको सोमबार बसेको बैठकले शून्य र विशेष समयमा उठेका

नेपालको सङ्क्रमणकालीन न्याय सम्बन्धमा अमेरिकी उपमन्त्री नुल्यान्डको चासो

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेपालले आफ्नो हितका

राष्ट्रिय योजना आयोगमा तीन सदस्य नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा तीन  जनालाई नियुक्त गरेको छ। सोमबार

राहदानीका लागि अब प्रि–इनरोलमेन्टको व्यवस्था

काठमाडौं । राहदानी विभागले आफ्ना सेवा सहज बनाउने उद्देश्यले एक महिनाको अग्रिम अनलाइन