काठमाडौं । पाटन अस्पतालमा एक कोेरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत भक्तपुरको सूर्यविनायककी ६१ वर्षीया महिलाको बुधबार विहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

प्रतिक्रिया