काठमाडौं उपत्यकामा २०५ सहित थप १,०१६ जनामा संक्रमण पुष्टि



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०१६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १,०१६ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा १३८, भक्तपुरमा १७ र ललितपुरमा ५० जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३,४६१ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा १३,९२६ जना छन् । आइसोलेसनमा १०,५६३ जना सक्रिय संक्रमित रहेका छन् । मंगलबार थप ८५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७,५८० पुगेको मन्त्रालयले जनाएको छ ।मंगलबारसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११४ पुगेको मन्त्रालयले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तस्बिरमा हेर्नुस्, उपत्यकाका शक्तिपीठमा राष्ट्रपतिको पूजाअर्चना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८१ का अवसरमा शुक्रबार काठमाडौँ उपत्यकाका विभिन्न

राष्ट्रपति पौडेलद्वारा नौ कन्याको पूजा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित शारदीय दुर्गा पूजाका अवसरमा

नौ महिनामा एक लाख पाँच हजार विदेशी पर्यटकले गरे मुस्ताङ भ्रमण

म्याग्दी । बितेका नौ महिनामा एक लाख पाँच हजार जना विदेशी पर्यटकले मुस्ताङ

सुरक्षित आवासमा दसैँ मनाउने लुहारको सपना अधुरै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका- ६ कसरौलको स्याली नदी तटीय क्षेत्रमा ६२ वर्षीय हरजित