अब यथाशीघ्र कूटनीतिक पहलमार्फत कालापानीबाट भारतलाई फर्काउने अभियानमा लाग्नुपर्छः विप्लव



काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भारतलाई कालापानीबाट फिर्ता गर्ने काममा लाग्नुपर्ने बताएका छन् ।

आइतबार विज्ञप्ति जारी गरी विप्लवले नक्सा पास गरेर जनजागरणलाई मत्थर मात्र पार्ने कार्यमा सीमित नरही यथाशीघ्र कूटनीतिक पहल माफर्त कालपानीबाट भारतलाई फर्काउन र नेपाली भूमि फिर्ता लिर्नेतर्फ लाग्नुपर्ने बताएका हुन् उनले सरकार र संसदको प्रशंसा  गरेका छन् । उनले भनेका छन्, ‘सरकार संसद्को यो निर्णयले देशको हितमा एक कदम भए पनि अगाडि बढेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैदेशिक रोजगारीबाट फर्कने नेपालीले ल्याउने घरायसी प्रयोजनका सामानमा भन्सार छुट दिन सकिँदैन र ?

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल आबद्ध रहेका व्यापारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौता

राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक विषयमा छलफल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच समसामयिक विषयमा बिहीबार अपराह्न

सरकारी छात्रवृत्तिमा बूढानीलकण्ठ स्कुलमा पढ्ने अवसर

काठमाडौँ । नेपाल सरकार शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले  सरकारी छात्रवृत्तिमा बूढानीलकण्ठ स्कुलमा विद्यार्थीहरुलाई

कार्यतालिका छोट्याएर भएपनि निर्धारित मितिमै महाधिवेशन गर्न पौडेल पक्षको माग

काठमाडौं । नेपाली काँग्रेसका संस्थापन इतरका नेताहरूले कार्यतालिका छोट्याएर भए पनि निर्धारित मितिमा