प्रधानमन्त्री ओलीले आज संसद बैठकलाई सम्बोधन गर्ने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन् । बिहान ११ बजे प्रधानमन्त्री ओलीले संसद बैठकमा सम्बोधन गर्ने भएका हुन् । मंगलबारको बैठकमा नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना संक्रमण नियन्त्रणमा सरकार असफल भएको भन्दै त्यसको जवाफ माग गरेका थिए ।

थापाले सरकारले खर्च धेरै गरेको तर महामारी नियन्त्रणमा काम नगरको भन्दै त्यसको एकएक हिसाव देखाउन सरकारलाई चेतावनी दिएका थिए । चित्तबुझ्दो जवाफ नदिए संसद अवरुद्ध गर्नेसम्मको चेतावनी उनले दिएका थिए । प्रधानमन्त्रीले सम्बोधनमा कोरोना महामारीमा सरकारले गरेको काम, लकडाउन र एमसीसीको विषयलाई समेट्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महामारी नियन्त्रण गर्न निरन्तर समन्वयका साथ पूर्वतयारीमा जुट्न प्रधानसेनापतिको निर्देशन

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोभिड– १९ सङ्क्रमणको वर्तमान अवस्थाको विश्लेषणबाट आगामी जाडो

धुलिखेल अस्पतालद्वारा कोरोना संक्रमित विरामीसँग दुई लाख रुपैयाँ धरौटी माग

काठमाडौं । काभ्रेको धुलिखेलस्थित धुलिखेल अस्पतालले कोरोना भाइरस संक्रमण भई उपचाररत बिरामीलाई भर्ना

कोरोना नियन्त्रणका लागि सरकारले गरेका निर्णय संविधान र अदालतको फैसला विपरीत नभएको स्वास्थ्यमन्त्रीको दाबी

काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले

कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्द दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता गराइने

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष केपी शर्मा ओली र