नेपाली कांग्रेसद्वारा लगानी, पूर्वाधार र रोजगार विशेष समिति गठन



काठमाडौं । नेपाली कांग्रेसले लगानी, पूर्वाधार र रोजगार : दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित बिशेष समिति गठन गरेको छ । बैशाख १७ बसेको पार्टी केन्द्रीय समितिको बैठकले कोरोनाले देशको विभिन्न क्षेत्रमा परेको असर अध्ययन गरि देशका लागि आवश्यक कार्य गर्न विभिन्न समिति गठन गर्ने निर्णय गरे बमोजिम सभापति शेरबहादुर देउवाले विनोद चौधरीको संयोजकत्वमा ‘लगानी, पूर्वाधार र रोजगार : दृष्टिकोण एवं दिगो परियोजना बिशेष समिति’ गठन गरेका हुन् ।

समितिमा पार्टी निकट विभिन्न क्षेत्रका लगानिकर्ता र रोजगारदाताहरु छन्ः

१. संयोजक विनोद चौधरी
२,. सदस्य  दिपक खड्का
३, सदस्य  उमेश श्रेष्ठ
४. सदस्य  ईन्द्र बानियाँ
५. सदस्य  टेकबहादुर गुरुङ
६. सदस्य कर्मा घले
७, सदस्य  जिप छिरिङ लामा
८, सदस्य  छत्र गिरि
९. सदस्य  सूर्यबहादुर के.सी.
१०. सदस्य मोहन आचार्य
११. सदस्य  तेजुलाल चौधरी
१२. सदस्य  अनिल रुङ्गटा
१३. सदस्य  बिष्णुबहादुर खड्का
१४. सदस्य  पूर्णबहादुर तामाङ
१५. सदस्य खगेश्वर बोहरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गायक तथा सङ्गीतकार आचार्यप्रति अन्तिम श्रद्धाञ्जलि

  काठमाडौँ । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जलिका लागि उनको पार्थिव

तत्कालिन सेन्चुरी बैंकका सिईओ पक्राउ

काठमाडौं । प्रहरीले तत्कालिन सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलाई पक्राउ

महाधिवेशनमा दस्तावेज लेखनका लागि सुझाव पठाउन पार्टी कमिटीलाई एकीकृत समाजवादीको सर्कुलर

  काठमाडौँ ।  नेकपा  (एकीकृत समाजवादी), सम्पर्क विशेष प्रदेश कमिटीले पार्टीको १०औँ महाधिवेशनमा

समसामयिक राजनीतिक परिस्थितिबारे चिनियाँ राजदूतको चासो

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता