प्रचण्डले भने -पार्टीभित्र कुनै समस्या छैन, एक दुई दिनभित्रै स्थायी कमिटी बैठक



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक दुई दिनभित्रै पार्टीको स्थायी कमिटी बैठक बस्ने बताएका छन् । बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले पार्टीभित्र कुनै समस्या नरहेको भन्दै केही दिनभित्रै बैठक बस्ने बताएका हुन् ।

उनले आन्तरिक गृहकार्य नपुगेकाले बैठक स्थगीत गरिएको बताऐ । फरक प्रसंगमा प्रचण्डले संसद बैठकको तयारी पूर्ण रहेको आफुले पाएको बताए । प्रचण्डले बैठकका लागि सिट समेत मिलाइएको पाइएको जानकारी दिए । संसद भवन बानेश्वरमा उनले कोरोना परीक्षण पनि गराएका थिए भने संसद भवनको निरीक्षण पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसद बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाडौं । संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाका आजका बैठक

आजैको मितिदेखि कम्युनिष्ट एकताका थालनी भयोः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत् कम्युनिष्ट एकताको पहल थालिएको बताएका छन्

एमाले सरकारमा जान तयार

भक्तपुर ।  नेकपा (एमाले)ले वर्तमान सत्ता गठबन्धन टुटेमा एमाले नयाँ ढङ्गले अगाडि बढ्न

भत्कियो वर्तमान सत्ता गठबन्धन

काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतको वर्तमान सत्ता गठबन्धन भत्किएको छ। वर्तमान सत्ता