थप १६ जनामा कोभिड संक्रमण, ८ जना संक्रमणमुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०४९ वटा नमुना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सोही अवधिमा ८ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १०९ रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अनुदानमा सञ्चालन हुने एचआईभी र क्षयरोग कार्यक्रमको प्राप्तिकर्ता सेभ दी चिल्ड्रेनलाई नबनाउने

काठमाडौं ।  ग्लोबल फन्डको अनुदानमा सञ्चालन हुने एचआईभी र क्षयरोग कार्यक्रमको प्राप्तिकर्ता सेभ

अझै पाँच जिल्ला पूर्ण खोप घोषणा हुन बाँकी

  काठमाडौँ । मुलुकका पाँच जिल्लाले पूर्ण खोप जिल्ला घोषणा गर्न सकेका छैनन्

ललितपुर महानगरमा मात्रै ९२ हजारलाई दादुरा–रुबेलाविरुद्धको खोप

  ललितपुर । आइतबारदेखि सुरु भएको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा ललितपुरका एक लाख ५६

चार अस्पतालको फोहर सङ्कलनमा महानगरको रोक

  काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले अर्को व्यवस्था नभएसम्मका लागि आजदेखि चारवटा अस्पतालको फोहर