थप ७८२ जनामा कोरोना संक्रमण, १०२९ जना संक्रमणमुक्त



काठमाडौं । नेपालमा थप ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७८२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५२४७४ पुगेको छ ।

त्यसैगरी शुक्रबार थप १०२९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमितको संख्या २४१३९२ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १७६५ पुगेको छ । क्वारेन्टाइनमा ४२७ जना रहेका छन् भने आइसोलेसनमा ९३१७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चितवनमा ८६ चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित

चितवन । चितवन जिल्लामा कोरोना रोकथामका लागि खटिएका चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित हुन

काभ्रेमा आइसोलेसन कक्ष व्यवस्थापनमा स्थानीय तह सक्रिय

वनेपा । काभ्रे जिल्लाका स्थानीय तहहरु आइसोलेसन कक्ष व्यवस्थापन गर्न सक्रिय भएका छन्

रुपन्देही र बाँकेमा गरी थप सात जना कोरोना सङ्क्रमितको मृत्यु

रुपन्देही । कोरोना भाइरस सङ्क्रमणका कारण बाँके र रुपन्देहीमा थप सात जनाको मृत्यु

सरकारद्वारा बेलायत, जर्मनी, फ्रान्स, क्यानडा र रुससँग स्वास्थ्य सामग्री सहयोगका लागि पत्राचार

काठमाडौं । कोभिड–१९ को दोस्रो लहरको संक्रमणदर दिनानुदिन तीव्र गतिमा बढ्दै गइरहेका सन्दर्भमा