कास्कीमा थप ३६ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, बागलुङ, गोरखा, तनहुँ, पर्वत र स्याङ्जामा गरी ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।