गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, स्याङ्जा, तनहुँ, लमजुङ, म्याग्दी र बागलुङमा गरी थप ३० जनामा संक्रमण पुष्टि भएको छ ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।