गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ, कास्की, तनहुँ र गोरखामा गरी थप ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।