गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । गोरखा र तनहुँमा गरी थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा गोरखामा ९ र तनहुँमा थप ११ जनामा संक्रमण पुष्टि भएको हो ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।