कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैलेख, सुर्खेत , रुकुम जाजरकोटमा गरी थप २८ जनामा संक्रमण पुष्टि भएको हो ।