चितवनका थप ३८ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । चितवनका थप ३८ जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका ३८ र सर्लाहीका एक जनामा संक्रमण पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौँमा वायु प्रदूषण बढ्यो, कारण के ?

काठमाडौँ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारसँगै लुकिछिपी पड्काउने पटकाका कारण वायु प्रदूषण

बागमती प्रदेश सरकारद्वारा सीमान्तकृत समुदायका १७ हजार ८३१ परिवारको स्वास्थ्य बीमा

बागमती । बागमती प्रदेश सरकारले लोपोन्मुख जाती, सीमान्तकृत समूह र अपांग परिवारलाई लक्षित

चार दशकपछि पर्वत अस्पतालमा खानेपानी सुविधा

पर्वत । चार दशकपछि जिल्ला अस्पतालमा खानेपानी सुविधा उपलब्ध भएको छ । नब्बे

सरकारी अस्पतालमा जन्मिने शिशुको थप चार स्वास्थ्य परीक्षण गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा जन्मिने शिशुको थप चार स्वास्थ्य