भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा १३ जना बाँकेका, एक जना रुकुम र एक जना रुपन्देहीका छन् ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।