गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण



काठमाडौं । गण्डकी प्रदेशमा बिहीबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्वतमा एक जना, बागलुङमा ८ जना, लमजुङमा ४ जना, तनहुँमा ९ जना र नवलपरासीमा थप ३ जनामा संक्रमण पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोशी प्रदेशमा डेङ्गुबाट १७ जनाको मृत्यु, सुनसरीमा मात्रै १९ हजार सङ्क्रमित

झापा । डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको

सुदूरपश्चिममा डेङ्गु संक्रमितको संख्या आठ सय नाघ्यो

कञ्चनपुर । बितेका आठ महिनामा सुदूरपश्चिममा आठ सय ७७ जनालाई डेङ्गुको सङ्क्रमण देखिएको

कुटपिटको विरोधमा सडकमा निस्किए चिकित्सक(फोटोफिचर)

काठमाडौं । चिकित्सकमाथि कुटपिट गरेको विरोधमा स्वास्थ्यकर्मीहरुले काठमाडौंमा प्रदर्शन भएको छ । मंगलबार

एक महिनाको मात्र औषधि वितरण गर्दा भरतपुर अस्पतालमा भीड

चितवन । स्वास्थ्य बीमामा आवद्ध बिरामीलाई एक महिनाको मात्रै औषधि वितरण गरिँदा भरतपुर