कैलालीमा थप १३ जनामा कोरोना संक्रमण



काठमाडौं । सुदूरपश्चिम प्रदेशमा शनिबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीको लम्कीचुहा, धनगढी , कैलारी र भजनीमा गरी थप १३ जनामा संक्रमण पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
थप १७०३ जनामा कोरोना संक्रमण, १२३६ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शरणार्थीको कोरोना परीक्षण र उपचार नेपाली नागरिकसरह गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले विभिन्न देशबाट आएका शरणार्थीलाई कोभिड–१९ को पिसिआर परीक्षण र उपचार

भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । चितवनको भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ