पोखरामा गरिएको परीक्षणमा थप पाँच जनामा कोरोना संक्रमण
काठमाडौं । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बुधबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा, तनहुँ, बागलुङ, धादिङ र नवलपरासीका थप पाँच जनामा संक्रमण पुष्टि भएको हो ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।