गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । गण्डकी प्रदेशमा बुधबार थप १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप १४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १,७७९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकी प्रदेशमा थप ७७ जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थप १३८० जनामा कोरोना संक्रमण, ५१५ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

कपिलवस्तु र रुपन्देहीमा गरी दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । रुपन्देही र कपिलवस्तुमा गरी थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको

स्वास्थ्यकर्मीलाई यथाशीघ्र जोखिम भत्ता उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका विरुद्धमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता