प्रभु बैंकले ल्यायो ‘वैदेशिक रोजगार ऋण’ योजना



काठमाडौं । प्रभु बैंकले ‘वैदेशिक रोजगार ऋण’ योजना ल्याएको छ । बैंकले प्रदेश दुईका पाँच जिल्ला केन्द्रित गरी यूकेएडसीपसँगको समन्वयमा यस्तो योजना ल्याएको जनाएको छ । वैदेशिक रोजगारीमा जानेका लागि सीप विकासका लागि यस्तो योजना ल्याएको बैंकले जनाएको छ ।

बैंकले बारा, पर्सा, रौतहट, सप्तरी र सर्लाही जिल्लालाई केन्द्रित गरी यो योजना ल्याएको हो । सर्वसाधारणलाई बैंकिङ सेवा पु¥याउन पनि यो योजनाले सहयोग गर्ने बैंकले जनाएको छ ।

यसले उनीहरूलाई बैंकिङ सेवा पु¥याउने मात्र नभएर विदेशबाट बैंकमा पैसा पठाउन समेत सहयोग पुर्‍याउने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

  मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ ।

काठमाडौंको नक्सालस्थित हिलटन होटल संचालनमा

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा शुक्रबारदेखि सञ्चालनमा आएको हिल्टन होटलले

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत मिल्नु राम्रो कुरा होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा शुक्रबार सार्वजनिक मौद्रिक नीतिले