यस्तो देखियो अञ्जलीले पिलाएपछि…(भिडियो)



काठमाडौं । गायक युवराज कार्कीको नयाँ गीत ‘पिलाएपछि’ सार्वजनिक भएको छ । गीतमा ‘बोल माया’ र ‘गलबन्दी’जस्ता गीतमा अभिनय गरेर चर्चा कमाएकी मोडल अन्जली अधिकारीले कम्मर मर्काएकी छिन् ।

युवराजकै शब्द र संगीत रहेको गीतको भिडियोमा अन्जलीसँगै कमल, साया, प्रिन्स लगायत फिचर्ड छन् ।

विशाल निरौलाले एरेन्ज गरेको गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका छन् । सम्पादन मिलन विश्वकर्माको छ । गीतको भिडियो कोरियोग्राफी एवम् निर्देशन विक्रम चौहानले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कविन्द्र मोक्तानको प्रेम गीत “तिम्रै हुन पाऊँ”सार्वजनिक(भिडियोसहित)

युवा नव गायक कविन्द्र मोक्तानको “तिम्रै हुन पाऊँ”बोलको माया प्रेेम गीत सार्वजनिक भएको

गायक सिग्देलको ‘देउता जस्तै पुज्ने खालकी छौँ’ सार्वजनिक (भिडियोसहित)

काठमाडौ । नेपाली गीत संगीतको क्षेत्रमा जापानमा चर्चित लोकदोहोरी गायक तथा सर्जक माधव

किरण र अस्मिताको ‘सपना’ (भिडियोसहित)

गायक किरण भुजेल र गायिका अस्मिता अधिकारिको सुमधुर स्वरमा नयाँ गीत ’सपना’ को

चिनियाँ निर्देशक चाउलाई अस्करमा उत्कृष्ट निर्देशकको अवार्ड

चिनियाँ मूलकी अमेरिकी निर्देशक क्लोई चाओले यस वर्षको ओस्कार अवार्डमा उत्कृष्ट निर्देशकको पुरस्कार