युवा

यसरी हुँदैछ भूकम्पले क्षतिग्रस्त रानीपोखरी पुनर्निर्माणको काम

काठमाडौं । कोरोना महामारीका बीच पनि भूकम्पले क्षतिग्रस्त रानीपोखरी पुनर्निर्माणको काम धमाधम भइरहेको छ । आगामी तिहारसम्म खुला गर्ने योजनाका साथ पुनर्निर्माणको काम तीव्र गतिमा भइरहेको छ । पोखरीको पिँधमा कालो माटो र इँटा ओछ्याउने काम सकिएको छ । पोखरीभित्र