युवा

ए आमा !

ए आमा ! ए आमा, च्याँच्याँ गर्दै धर्तीमा आएँ सबै पराई सबै बिरानो अत्तालिँदै चिच्याएर रोइरहेँ अझै ठूलो बनाएर धर्तीमा ल्याएको भए अझै धेरै वर्ष आँफूभित्रै समेटी जन्मदेखि मृत्युपर्यन्त सहारा खोज्ने असहाय रुपमा नजन्माएको भए जीवनको स्वरुप पूर्ण पो हुन्थ्यो