विश्व

ठूलो सङ्ख्यामा साउदी सैनिकलाई नियन्त्रणमा लिइएको यमनका हूथी विद्रोहीको दाबी

हूथी विद्रोहीहरूले यमन र साउदी अरबको सीमानजिकै गरिएको एउटा आक्रमणमा ठूलो सङ्ख्यामा साउदी सैनिकहरूलाई नियन्त्रणमा लिइएको दाबी गरेका छन्। हूथी समूहका एक प्रवक्ताले बीबीसीलाई साउदी अरबका तीनवटा टुकडीले साउदी सहर नज्रानमा आत्मसमर्पण गरेको बताएका छन्। उनका अनुसार हजारौँ साउदी सैनिकलाई