विश्व

बुलबुल समुद्री आँधीबाट बंगलादेश र भारतमा लाखौं प्रभावित

बुलबुल समुद्री आँधीले बङ्गालको खाडीमा आइपुगेपछि भारत र बाङ्ग्लादेशका बीस लाखभन्दा बढी मानिसहरूलाई स्थानान्तरण गरिएको छ। उक्त आँधीले शनिवार मध्यरातमा भारतको सागर टापु नजिकै पश्चिम बङ्गालको जमिनलाई छोएको थियो।त्यसले समुन्द्रमा सात फिटसम्म अग्लो छाल ल्याउने अनुमान गरिएको छ। स्थानीय सञ्चारमाध्यमहरूका