विश्व

भूकम्पबाट टर्कीमा ४६ हजारभन्दा बढीको मृत्यु, अब खोजीकार्य स्थगित गरिने

टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गएको भूकम्पमा परी ४६ हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । टर्कीको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर सात दशमलव आठ म्याग्निच्युडको भूकम्पबाट दश वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ । विपद् तथा