काठमाडौं । बुधबार कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैलेख, सुर्खेत लगायतका जिल्लामा गरी थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १३३५ पुगेको छ ।
सबै खुशी होउन, सबैको कल्याण होस् ।