खेलकुद

दुई अर्बको लागतमा बैजनाथपुरमा क्रिकेट रङ्गशाला बन्छः खेलकुदमन्त्री लिम्बू

  विराटनगर । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले विराटनगरको बैजनाथपुरमा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला निर्माण हुने कुरामा विश्वस्त रहन आग्रह गरेका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अहिले रङ्गशालाका निम्ति  तीन करोड बजेट विनियोजन भएको र यसको