समाज

कात्तिक १८ गतेदेखि काठमाडौंमा पोषणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

काठमाडौं । ‘मानव र पृथ्वीलाई सँगै पोषित गर्दै’ भन्ने नाराका साथ पोषण विस्तार अभियानअन्तर्गतको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । नेपाल सरकार र सन मुभमेन्टको संयुक्त आयोजनामा हुने सम्मेलनमा ८० भन्दा बढी मुलुकका प्रतिनिधि सहभागी हुनेछन् । त्यस्तै